नानाको नाम र फरक सुनाम

नानाले चाँडै एउटा कुरा बुझे, भोकाएको मानिसलाई एक दिन खाना दिनु आवश्यक छ, तर उसको भोक सधैँका लागि मेटाउन उसको जीवनको आधार नै बदल्नुपर्छ। किसानलाई पैसा दिएर मात्र उसको समस्या सकिँदैन। उसको खेतमा पानी चाहिन्छ। पानीका लागि जलस्रोत चाहिन्छ। जलस्रोतका लागि संरक्षण चाहिन्छ। खेती टिक्नुपर्छ। परिवार टिक्नुपर्छ। गाउँ टिक्नुपर्छ। ++ नाना पाटेकर अब रहेनन्। यो […]
गोर्खाल्याण्डका फरक बाटा, एउटै प्रश्न

– हामी केवल डा. हर्कबहादुर छेत्रीको भर्याङ चढ्दै जाने रणनीतिमा मात्र भर पर्न सक्दैनौँ। – हामीले सी.के. श्रेष्ठको सामाजिक-सांस्कृतिक चेतना र सङ्घर्षलाई सुन्दर बनाउने क्षमताबाट सिक्नुपर्छ। तर सङ्घर्षको सौन्दर्यले अन्तिम लक्ष्यलाई विस्थापित गर्न दिनु हुँदैन।- सुवास घिसिङको ‘फाइट टु फिनिस’ जस्तो लक्ष्यप्रतिको दृढता आवश्यक छ। तर विगतमा देखिएका कार्यनीतिक कमजोरी दोहोर्याउनु हुँदैन।- मदन तामाङको लक्ष्यमा […]
म उड्न चाहन्छु, तर उनीहरू मेरा पखेटा थुतेर फ्याँक्ने दाउमा छन्

°°° एक मध्यान्ह दिदीसँग गफ गरेर बस्ने समय जुर्यो। हाम्रा कुराकानी धेरैजसो छोराछोरीकै वरिपरि घुम्छन्। पहिले पढाइ, त्यसपछि भविष्य, अन्तमा नोकरी। त्यतिबेला एउटा खरो असन्तुष्टि हाम्रा वरिपरि व्याप्त देखिन्छ। दिदी भन्छिन्, ‘हाम्रा छोराछोरीले जति नै मेहनत गरेर पढे पनि के गर्नु? नोकरी त पाउने होइनन्। दसवटा रिक्त पद छन् भने आठवटा रिजर्भ हुन्छन्। बाँकी दुई […]
यही पानी हो

डेभिड फोस्टर वालेस (१९६२-२००८) एक अमेरिकी लेखक थिए, जो आफ्नो जटिल र गहिरो उपन्यास इन्फिनिट जेस्ट (१९९६) का लागि सबैभन्दा बढी चिनिन्छन्। यो उपन्यासले उनलाई समकालीन अमेरिकी साहित्यका सबैभन्दा प्रभावशाली लेखकहरूमध्ये एक बनायो। उनी उपन्यासकार मात्र होइनन्, निबन्धकार र लघुकथाकार पनि थिए। उनको लेखनशैली बौद्धिक गहिराइ, आत्म-विश्लेषण, र आधुनिक जीवनको खोक्रोपनबारे तीखो अवलोकनका लागि चिनिन्छ। […]
अब डा. महेन्द्र पी. लामा र सिक्किम सरकारले के गर्नुपर्छ?

(डा. लामाको ड्राफ्टले दुई छिमेकीमा जन्माएको चिन्ता) प्रश्न दार्जिलिङ र सिक्किम इतिहासले जोडिएका छन् कि छैनन् भन्ने होइन। ती निश्चय नै जोडिएका छन्। प्रश्न त इतिहासको नाताले राजनीतिक पुनर्मिलन अनिवार्य बनाउँछ कि बनाउँदैन भन्ने हो। बनाउँदैन। कहिलेकाहीँ इतिहास स्मृति बनेर होइन, राजनीति प्रक्षेप बनेर फर्कन्छ। दार्जिलिङ पहाडमा स्थायी राजनीतिक समाधानका लागि प्रस्तावित बाटोहरूबारे हालै चलेको […]
मदन तामाङ : निभाइएको राजनैतिक घाम

(मदन तामाङ दाजुसँगका मेरा संस्मरण, असहमति र मैले बुझेको नेतृत्वको पाठ) मदन तामाङ दाजुको मूल्याङ्कन गर्ने दुस्साहस गर्दा सबैभन्दा पहिले म आफैँसँग एउटा प्रश्न गर्छु-के म उहाँको मूल्याङ्कन गर्न योग्य व्यक्ति हुँ? सायद म यसका लागि योग्य छैन। उहाँजस्तो लामो राजनीतिक अनुभव, अध्ययन, सङ्घर्ष र सार्वजनिक जीवन भएको व्यक्तित्वलाई केही वर्षको व्यक्तिगत परिचय र संस्मरणका […]
आत्मपरीक्षणको समय

हाम्रो सबैभन्दा ठूलो विडम्बना, हामी घाउ छिट्टै बिर्सिन्छौं। धोका बिर्सिन्छौं। गद्दारी बिर्सिन्छौं। झुट पनि बिर्सिन्छौं। अनि जो आयो, त्यही अपनाउँछौं। हिजोको झन्डा गयो, आज अर्को आयो। हिजोको नेता गयो, आज अर्को। नारा फेरिन्छ, खेल उही रहन्छ। चेतनाको नाममा फेरि बजार सजिन्छ, मोलतोल चल्छ, किनबेच हुन्छ। अनि फेरि धोका, फेरि घाउ। हिजो जहाँ थियौं, आज पनि […]
केन्द्रको ३७१ मा ‘के’ थपेर दिने प्रस्तावलाई लद्दाख पक्षबाट स्वीकार कि अस्वीकार?

खबरम्यागजिन डेस्क लद्दाखको राजनीतिक अधिकार र भविष्यबारे केन्द्र सरकार र लद्दाखका प्रतिनिधिबीच लामो समयदेखि चलिरहेको छलफलले नयाँ मोड लिएको छ। बुधबार नयाँ दिल्लीमा गृह मन्त्रालय र लद्दाखका दुई प्रमुख राजनीतिक समूह-लेह एपेक्स बडी र कारगिल डेमोक्रेटिक एलायन्सबीच बैठक भयो। बैठकमा केन्द्र सरकारले लद्दाखलाई थप अधिकार दिने उद्देश्यले नयाँ व्यवस्था बनाउने प्रस्ताव अघि सारेको छ। केन्द्रको […]
के लद्दाखले मान्ला छैटौं अनुसूची र राज्यको विकल्प व्यवस्था?

खबरम्यागजिन डेस्क लद्दाख फेरि एकपटक दिल्लीको राजनीतिक केन्द्रमा छ। सात वर्षअघि जम्मू-कश्मीरबाट अलग गरेर विधानसभाविहीन केन्द्रशासित प्रदेश बनाइएको लद्दाख आज फेरि त्यही प्रश्नको केन्द्रमा उभिएको छ-उसको भविष्यको शासन संरचना कस्तो हुने? पूर्ण राज्यको दर्जा पाउने कि नपाउने? संविधानको छैटौँ अनुसूचीअन्तर्गत विशेष संवैधानिक सुरक्षा पाउने कि नपाउने? अथवा केन्द्रले अघि सारेको कुनै नयाँ, लद्दाखका लागि विशेष […]